एमाले संखुवासभाको अध्यक्षमा घिमिरे सर्वसम्मत

नेकपा (एमाले) संखुवासभाको अध्यक्षमा जितबहादुर घिमिरे सर्वसम्मत चयन भएका छन् । 

सोमबारबाट खाँदबारीमा सुरु भएको एमालेको आठौं जिल्ला अधिवेशनले बुधबार अध्यक्ष घिमिरेसहितको जिल्ला कमिटी निर्विरोध चयन गरेको हो ।

उपाध्यक्षमा कृष्ण कुमार तामाङ, सचिवमा खड्ग बहादुर राई र उपसचिवमा वाङदावी भोटे र भरत खड्का सर्वसम्मत निर्वाचित भएको निर्वाचन समिति संयोजक भविश्वर गुरुङले जानकारी दिए । 





  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार २०:८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया