माघे संक्रान्ति नजिकियो, किन्‍ने होइन त तरुल ? (फोटो फिचर)

माघे संक्रान्ति नजिकै गर्दा तरुलको माग उच्च भएको छ । माघे संक्रान्तिमा तरुल तथा चाकु खानुपर्ने हिन्दू परम्पराअनुसार पर्व नजिकिँदै जाँदा तरुलको माग पनि बढेको हो । माघे संक्रान्तिमा तरुलको माग धेरै हुने भएकाले तराईबाट ठूलो मात्रामा काठमाडौं ल्याइने गरिन्छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा हरेक वर्ष माघे संक्रान्तिमा २० देखि २५ लाख रुपैयाँसम्मको तरुलको व्यापार हुने गरेको व्यापारीको भनाइ छ ।





  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार १५:११:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया