धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाको आवेदन

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएका छन् । 

पहिलोपटकको सूचना विवादमा आएपछि बोर्डले दोस्रोपटक आवेदन माग गरेको थियो ।

आजसम्मको अन्तिम म्यादमा अध्यक्षका लागि १५ जनाको आवेदन परेको हो । 

आवेदक दिएकामध्ये रमेशकुमार हमाल कांग्रेसनिकट मानिन्छन् भने चिरञ्जीवी चापागाईं नेकपा माओवादी केन्द्रनिकटका हुन् ।

अहिले गठबन्धन सरकारमा यी दुई दल प्रमुख रहेकाले यिनै दुई आवेदकमध्ये एकजना बोर्ड अध्यक्ष बन्ने सम्भावना छ । 

को-को छन् आवेदक ? 



१. डा. गोपालप्रसाद भट्ट
२. खगेन्द्र कटुवाल
३. मुक्ति अर्याल
४. रमेश अधिकारी
५. चिरञ्जीवी चापागाईं
६. डा नवराज अधिकारी
७. अम्बिका शर्मा लामिछाने
८. कृष्णराज पोखरेल
९. डा जीवन अंगाई
१०. रमेश कुमार हमाल
११. सीताराम थपलिया
१२. डा. केशवप्रसाद श्रेष्ठ
१३.अनिलराज पौडेल
१४. नीरज गिरि
१५. हेमन्त बस्याल



  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार १८:५८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया