शीतकालीन ओलम्पिक सुरु हुनुअघि बेइजिङमा देखियो ओमिक्रोन

शीतकालीन ओलम्पिक सुरु हुनुअघि चीनको राजधानी बेइजिङमा ओमिक्रोनको पहिलो  स्थानीय संक्रमित भेटिएका छन् । 

चीनको सरकारी टेलिभिजनले बेइजिङमा स्थानीय स्तरमा सरेको पहिलो ओमिक्रोन संक्रमित भेटिएको जनाएको हो । 

बेइजिङमा आगामी फेब्रुअरी ४ देखि २० सम्म शीतकालीन ओलम्पिक हुँदैछ । 

ओमिक्रोन भेरियन्टको संक्रमित भेटिएपछि चीन सरकारले स्थानीयलाई घर भित्रै बस्न भनेको छ । 





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार ११:५८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया