काभ्रेको धुलिखेलमा बसले स्कुटरलाई ठक्कर दिँदा श्रीमान श्रीमती घाइते भएका छन् ।
धुलिखेलबाट पाँचखाल जाँदै गरेको बसले विपरीत दिशाबाट आएको स्कुटरलाई ठक्कर दिँदा श्रीमान श्रीमती गम्भीर घाइते भएको जिल्ला प्रहरी काभ्रेका प्रहरी प्रवक्ता हरि खतिवडाले जानकारी दिए ।
प्रहरी भर्खरै घटनास्थलमा पुगेकोले थप विवरण आइनसकेको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।