ए डिभिजन लिग : नवाैं चरणकाे अन्तिम खेल हुँदै
फरकधार / ३ माघ, २०७८
यो सामग्री सेयर गर्नुहोस्

सहिद स्मारक ए डिभिजन अन्तर्गत सोमबार एक मात्र खेल हुँदैछ।



त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज नवौं चरणको अन्तिम लिग खेल हुन लागेकाे हाे ।



दिउँसाे १ बजे हुने खेलमा न्युरोड टिम (एनआरटी) ले जावलाखेल युथ क्लबकाे सामना गर्नेछ  ।



८ खेलमा १० अंक जोडेर आठौं स्थानमा रहेको एनआरटी जावलाखेललाई हराएर अंक तालिका सुधार्न चाहन्छ ।



८ खेलमा ८ अंक जोडेर दशौँ स्थानमा रहेको जावलाखेल पनि एनआरटीलाई हराएर अंक तालिकामा माथि उक्लने दाउमा छ ।





  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार ९:५१:२१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया