संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले काेराेना संक्रमित भएका छन्।
मन्त्री आलेकाे सचिवालयले उनी काेराेना संक्रमित भएकाे जानकारी दिएकाे हाे।
सचिवालयका अनुसार उनी अहिले आइसाेलेसनमा बसेका छन् । उनले आफ्नाे सम्पर्कमा आएका सबैलाई काेराेना परीक्षण गर्न आग्रह पनि गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।