गायक जीवन शर्मालाई कोरोना संक्रमण

जनवादी गायक जीवन शर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि गायक शर्मा होम आइसोलेसनमा बसेका छन् ।

स्वास्थ्यमा समस्या भएपछि पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको उनको भनाइ छ । अहिले घरमै आराम गरिरहेको उनले बताए ।





  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार १९:४१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया