कोरोना भाइरसको संक्रमण गएपछि पशुपतिनाथ मन्दिरमा नित्यपूजा बाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरिएको छ ।
मंगलबार रातिबाट लागू हुनेगरि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मठमन्दिरमा परम्परागत नित्यपूजाबाहेकका सबै क्रियाकलाप बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयको आदेशअनुसार अर्को सूचना जारी नभएसम्म नित्यपूजा मात्रै हुने कोषले सूचना जारी गरेर जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।