सत्तारुढ गठबन्धनको बैठक बस्दै, स्थानीय तहको चुनावबारे छलफल गर्ने

सत्तारुढ गठबन्धनको बैठक आज आज पनि बस्दैछ ।​ स्थानीय तहको निर्वाचनको मिति तयलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । 

निर्वाचन आयोगले सरकारले माघ पहिलो साताभित्र स्थानीय तहको म्याद तोकिदिन आग्रह गरेपछि मंगलबार बसेको बैठकले कुनै निष्कर्ष दिन नसके पनि बिहीबार पुनः बैठक बस्न लागेको हो ।

स्थानीय तहको म्याद आगामी ५ जेठमा सकिँदैछ ।  





  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार ८:३५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया