बाँस्कोटाको कटाक्ष : पंचभइयाको निर्दलीय अग्रगामी यात्रा आरम्भ !

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पाँच दलीय गठबन्धनप्रति कडा कटाक्ष गरेका छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् पाँच दलीय गठबन्धनलाई ‘पंचभइया’को संज्ञा दिएका छन्।

साथै, उनले पंचभइयाको निर्दलीय अग्रगामी यात्रा आरम्भ भएको पनि बताएका छन् । 

उनले भनेका छन्, ‘पंचभइयाको निर्दलीय अग्रगामी यात्रा आरम्भ ! लोकतन्त्र अमर रहोस् ।’

यसअघि स्थानीय तह निर्वाचन सार्ने विषय उठ्दा बाँस्कोटाले कडा आलोचना गरेका थिए ।





  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार ९:५१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया