सर्वाच्चसहित देशभरका अदालत बन्द
फरकधार / ९ माघ, २०७८

पूर्वन्यायाधीश माेहनप्रसाद शर्माकाे निधनकाे शाेकमा आज देशभरका अदालत बन्द हुने भएका छन्।



सर्वाेच्च अदालतमा हिजाे(शनिबार) बसेकाे बैठकले शर्माकाे निधनमा देशभरका अदालतमा आइतबार बिदा दिने निर्णय गरेकाे हाे ।

सर्वाेच्चकै निर्णयअनुसार सर्वाेच्चसहित उच्च अदालत, पुनरावेदन अदालत लगायत देशभरका सबै अदालत आज बन्द हुनेछन् ।



पूर्वन्यायाधीश शर्माकाे ८८ वर्षकाे उमेरमा माघ ५ गते निधन भएकाे थियाे ।



  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार ८:१८:२६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया