ओलीले आज पत्रकार सम्मेलन गर्ने

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् 

दिउँसाे १ बजे पार्टी कार्यालय थापाथलीमा पत्रकार सम्मेलन हुनेछ ।

सम्मेलनमा स्थानीय तह निर्वाचन, प्रधानमन्त्रीको देशवासीको नाममा भएको सम्बोधन र समसामयिक विषयमा एमालेले आफ्नाे धारणा सार्वजनिक गर्ने पार्टी कार्यालय सचिव डाक्टर भीष्मराज अधिकारीले जानकारी दिए। 





  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार ८:५५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया