‌ओली पनि काेराेना संक्रमित

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली काेराेना संक्रमित भएका छन् ।

शनिबार गरेकाे पिसिआर परीक्षणबाट उनमा काेराेना पुष्टि भएकाे हाे ।

सचिवालयका अनुसार केही दिनदेखि उनी अस्वस्थ महसुस गरिरहेका थिए । उनी आफ्नै निवासमा आइसाेलेसनमा बसिरहेका छन् । 

उनमा काेराेना संक्रमण भएसँगै सम्पूर्ण कार्यक्रम स्थगित गरिएकाे छ ।





  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार १०:४१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया