ओलीको आरोप- यो सरकार आएपछि मुलक सकंटतर्फ धकेलियो (पूर्णपाठसहित)

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको ६ महिने कार्यकालको समीक्षा गरेका छन् । प्रतिनिधिसभाको नवौं अधिवेशनदेखि नै सदन अवरुद्ध गर्दै आएको एमालेले प्रतिपक्षीको रूपमा प्रेस वक्तव्यमार्फत् सरकारबारे धारणा सार्वजनिक गरेको हो । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तिमा वर्तमान सरकारको ६ महिने कार्यकालका कारण मुलुक गहिरो संकटतर्फ धकेलिँदै गएको बताएका छन् । 

साथै, उनले यो सरकार आएदेखि अर्थतन्त्रमा नकारात्मक प्रभाव आएको पनि उल्लेख गरेका छन् । 

हेर्नुस् वक्तव्य :


 





  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार १२:४८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया