पर्यटनमन्त्री आले कोरोना संक्रमणमुक्त

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्री आलेलाई ३ माघमा कोरोना संक्रमण भएको थियो ।

मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीका अनुसार आज गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो ।

संक्रमण भएको ६ दिनमा उनको रिपोर्ट नेगेटिभ आएको हो । मन्त्री आलेले दोस्रो पटक कोरोनालाई पराजित गरेका हुन् ।





  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार १९:२५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया