हुसेनले ताेडे साेमपालकाे विश्व कीर्तिमान

वेस्ट इन्डिजका स्पिनर अकिल हुसेनले नेपाली तीव्र गतिका बलर साेमपाल कामीकाे नाममा रहेकाे विश्व कीर्तिमान ताेडेका छन् ।

हुसेनले इंग्ल्यान्डविरुद्धकाे टि-२० सिरिज अन्तर्गत दोस्रो खेलमा १६ बलमा ३ चौका र ४ छक्कासहित अविजित ४४ रनको पारी खेल्दै सोमपालको कीर्तिमान तोडेका हुन्।

योसँगै हुसेनले टी -२० अन्तर्राष्ट्रियमा दशौं नम्बरमा ब्याटिङ गर्दै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । 

सोमपालले २०१४ मा हङकङविरुद्ध १०औं नम्बरमा ब्याटिङ गर्दै ४० रन जाेडेर याे कीर्तिमान बनाएका थिए ।  

हुसेनले आक्रमक पारी खेले पनि वेस्ट इन्डिज भने उक्त खेलमा १ रनले पराजित भयाे ।





  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार ११:८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया