थप १० हजार ३१९ जनामा काेराेना संक्रमण, चार जनाकाे मृत्यु
फरकधार / १० माघ, २०७८

पछिल्लाे २४ घन्टामा देशभर थप १० हजार ३१९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।



देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप १० हजार ३१९ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

देशभर २१ हजार २०१ नमुनाकाे परीक्षण गरिएकाे थियाे ।



यही अवधिमा ४ जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६५९  पुगेको छ।



यसैगरी दुई हजार ५४० जना निकाे भएका छन्।

हाल देशभर ८२ हजार ५५० सक्रिय संक्रमित रहेका छन् ।

  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार १६:२९:१८,   अन्तिम अपडेट : माघ १०, २०७८ साेमबार १६:३२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया