थप १० हजार ३१९ जनामा काेराेना संक्रमण, चार जनाकाे मृत्यु

पछिल्लाे २४ घन्टामा देशभर थप १० हजार ३१९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।

देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप १० हजार ३१९ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

देशभर २१ हजार २०१ नमुनाकाे परीक्षण गरिएकाे थियाे ।

यही अवधिमा ४ जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६५९  पुगेको छ।

यसैगरी दुई हजार ५४० जना निकाे भएका छन्।

हाल देशभर ८२ हजार ५५० सक्रिय संक्रमित रहेका छन् ।





  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार १६:२९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया