कस्तो रहला आज दिनभरको मौसम ?
फरकधार / ११ माघ, २०७८
यो सामग्री सेयर गर्नुहोस्

आज पनि देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा  हिमपातको सम्भावना रहेको हो ।  



अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने विभागले जनाएको छ । 



हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको छ । अझै चिसो नघटिसकेकाले आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ । 









  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार ६:५५:८,   अन्तिम अपडेट : माघ ११, २०७८ मंगलबार ६:५८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया