राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भोलि हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश–१ मा मात्र मतदान गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको पदाधिकारी बैठकले प्रदेश–१ बाहेक अन्य प्रदेशमा मतदान नगर्ने निर्णय गरेको हो ।
राप्रपाले प्रदेश–१ मा अमरबहादुर विष्ट र रञ्जु प्याकुरेल उम्मेदवार बनाएको छ । अरू प्रदेशमा भने उसले उम्मेदवार उठाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।