सेनेगल अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा

सेनेगल अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनल अर्थात् अन्तिम आठमा प्रवेश गरेको छ । अन्तिम १६ अन्तर्गत गएराति भएको खेलमा केप भर्डलाई २–० गोल अन्तरले हराउँदै सेनेगल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।  

९ खेलाडीमा सीमित भएको केप भर्डविरुद्ध सेनेगलका सादियाे माने​ र बाम्बा डिएङले एक/एक गोल गरे । मानेले ६३ औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

डिएङले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै टिमको जित सुनिश्चित गरे । 






  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार ६:५९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया