डेनियल कोलिन्स अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

३० औं वरियताकी अमेरिकन टेनिस खेलाडी डेनियल कोलिन्स अस्ट्रेलियन ओपनको सेमिफाइनल प्रवेश गरेकी छन् ।

आज मेलबर्नमा भएको तेस्रो क्वार्टरफाइनलमा ६१ औं वरियताकी फ्रेन्च खेलाडी एलिज कोर्नेटलाई २-० को सोझो सेटमा पराजित गर्दै कोलिन्सले सेमिफाइनल प्रवेश गरेकी हुन् । 

उनले खेल ७-५ र ६-१ आफ्नो पक्षमा पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भइन् । कोलिन्सले फाइनल प्रवेशका लागि इगा स्विटेक र काया केनेपीबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छिन् । 






  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार ८:३०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया