मधेस प्रदेश : राष्ट्रियसभाको मतदान जारी, साढे १ बजेसम्म ३२६ मत खस्यो

राष्ट्रियसभा निर्वाचनमा मधेस प्रदेशमा दिउँसो १ बजेसम्म ९० प्रतिशतभन्दा बढी मत खसेको छ । कुल ३७२ मत रहेको यस प्रदेशमा दिउँसो १ः३० बजेसम्ममा ३२६ मत खसेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । 

प्रदेशसभातर्फ ९४ र स्थानीय तहतर्फ २३२ मत खसेको प्याकुरेलले बताए । मधेस प्रदेशमा राष्ट्रियसभाका दुई सदस्यका मतदान हुँदैछ । 

सत्ता गठबन्धन तथा नेकपा एमाले र लोसपाको गठबन्धन चुनावी मैदानमा छ ।  





  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १३:३४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया