सहज जित निकाल्दै स्टेफानाेस सित्सिपास अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

चाैथाे वरीयताका स्टेफानाेस सित्सिपास अस्ट्रेलियन ओपन टेनिस प्रतियाेगिताकाे सेमिफाइनल प्रवेश गरेका छन् ।

ग्रिसका सित्सिपासले आज मेलर्बनमा भएकाे तेस्रो क्वाटरफाइनलमा १० औं वरीयताका इटालियन खेलाडी ज्यानिक सिनरलाई ३-० काे साेझाे सेटमा पराजित गरे ।

उनले खेल ६-३,६-४ र ६-२ ले आफ्नो पक्षमा पार्दै सेमिफाइनल यात्रा तय गरेका हुन् ।

सित्सिपासले फाइनल प्रवेशका लागि डानिल मेदभेदेव र फेलिक्स अगर अलिएसिमबीचकाे विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।





  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १३:३९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया