नेकपा एकीकृत समाजवादी पार्टीकी उम्मेदवार जयन्ती राई प्रदेश १ बाट राष्ट्रियसभा सदस्य भएकी छिन् । सत्तारुढ गठबन्धनबाट उनी महिलातर्फको उम्मेदवार थिइन् ।
भोजपुरकी उनले एमालेकी सुमित्रा भण्डारीलाई पराजित गरिन् । भण्डारी झापाकी हुन् । राईले कूल ४ हजार ६९२ मत प्राप्त गरेकी छिन् । भण्डारीले चार हजार ३६२ मत प्राप्त गरेकी हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।