भाग्यको भरमा जिते गठबन्धनका उम्मेदवार
फरकधार / १२ माघ, २०७८

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश १ को खुलातर्फ सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्  । 



सत्तागठबन्धनका उम्मेदवार  र एमाले उम्मेदवारको बराबरी मत आएपछि गोला तानिएको थियो । 

गठबन्धनका गोपाल बस्नेत र एमालेका गुरु बरालको समान  ४ हजार ४ सय ८८ मत पाएका  थिए ।



गोला तान्दा बस्नेत विजयी​ भएको निर्वाचन आयोगले जनाएको छ।



  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १८:२१:४८,   अन्तिम अपडेट : माघ १२, २०७८ बुधबार १८:२३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया