भारतमा थपिए २ लाख ३५ हजार ५३२ काेराेना संक्रमित, ८७१ जनाकाे मृत्यु

भारतमा पछिल्लाे २४ घन्टामा २ लाख ३५ हजार ५३२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । 

यसैगरी ९७१ जना संक्रमितले ज्यान गुमाएका छन् । 

यही अवधिमा तीन लाख ३५ हजार ९३९ संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितकाे संख्या २० लाख ४ हजार ३३३ रहेकाे छ ।

जाेन्स हाेप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना संक्रमित हुनेको संख्या ४ करोड ६२ लाख २२ हजार २ हजार ७०९ पुगेको छ भने हालसम्म चार लाख ९२ हजार ३२७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म काेराेनाविरुद्ध १ अर्ब ६५ कराेड ४ लाख ८७ हजार २६० डाेज खाेप लगाइसकिएकाे छ ।





  • प्रकाशित मिति : माघ १५, २०७८ शनिबार १०:५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया