देशभर ३५४० संक्रमित थपिँदा ६३५९ निको भए, ३२ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १४५ नमुनाको परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज कोरोना संक्रमण पुष्टि हुने भन्दा निको हुने झण्डै दोब्बर बढी छन् ।

आज ६ हजार ३५९ जना निको भएका छन् । त्यस्तै आज ३२ जनाको कोरोनाका काण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

देशभर ८३ हजार ९९९ सक्रिय संक्रमित रहेका छन् ।





  • प्रकाशित मिति : माघ १६, २०७८ आइतबार १६:३९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया