कञ्चनपुरमा स्कुटर दुर्घटना, एकजनाको मृत्यु

कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–३ तिलकपुरमा स्कुटर दुर्घटना हुँदा स्थानीय ४५ वर्षीय पुरन चौधरी मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली अस्पतालमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।  

से७प७१४६ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । 





  • प्रकाशित मिति : माघ १७, २०७८ साेमबार १०:१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया