काठमाडाैं उपत्यकामा थप एक हजार ७२२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।
उपत्यकाका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप एक हजार ७२२ जनामा पुष्टि भएकाे हाे ।
संक्रमितमध्ये काठमाडाैंका १३६१, ललितपुरका २७१ र भक्तपुरका ९० जना रहेका छन् ।
पछिल्लाे २४ घन्टामा देशभर थप ५ हजार २९२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ८ जना संक्रमितले ज्यान गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।