जापान एयर सेल्फ डिफेन्स फोर्स फाइटर जेट राडारबाट हरायो

जापानको एअर सेल्फ डिफेन्स फोर्स एफ १५ लडाकु विमान हराएको छ । सोमबार इसिकावा प्रान्तको कोमात्सु एयर बेसबाट उडेको विमान राडारबाट हराएको हो ।

जापानी सञ्चार माध्यम एनएचकेले रक्षा मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै विमान हराएको जनाएको छ । रक्षा मन्त्रालयले सो विषयमा अनुसन्धान थालेको जनाइएको छ ।





  • प्रकाशित मिति : माघ १७, २०७८ साेमबार २०:२९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया