सोनाम ल्होसारमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारमा अवसरमा देशभर सार्वजनिक बिदा दिने भएको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो । 

मन्त्रालयका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको आधारमा सोनाम ल्होसारमा सार्वजनिक बिदा दिइएको हो ।   





  • प्रकाशित मिति : माघ १८, २०७८ मंगलबार १२:११:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया