सार्वजनिक सेवा लिँदा खोपकार्ड अनिवार्य गरेपछि सर्वोच्चमा रिट
फरकधार / १८ माघ, २०७८

सार्वजनिक सेवा लिँदा खोपकार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।  



अधिवक्ता सल्लु तिवारी र सविन पोखरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर  दायर गरेको रिटमा सर्वोच्चमा रिट दायर गरेका हुन् । 

उक्त रिटको पेसी २० माघमा तोकिएको छ ।



केही दिनअघि सरकारले कोरोना संक्रमण बढेपछि सार्वजनिक सेवा लिन जाँदा कोरोना खोप लगाएको कार्ड अनिवार्य गर्ने निर्णय गरेको थियो ।    



  • प्रकाशित मिति : माघ १८, २०७८ मंगलबार १४:२:४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया