भारतीय कलाकार अमिताभ दयालकाे निधन

भारतीय कलाकार अमिताभ दयालको निधन भएकाे छ । उनकाे बुधबार बिहान पाैने ५ बजे हृदयघातका कारण निधन भएकाे हाे ।

गत जनवरी १७ मा ५१ वर्षीय दयाललाई हृदयघात भएपछि मुम्बईकाे नानावटी अस्पतालमा भर्ना गरिएकाे थियाे । 

छत्तीसगढको बिलासपुरमा जन्मिएका दयालले सन् २००० मा मराठी निर्देशक मृणालिन्नीसँग विवाह गरेका थिए ।

उनले कगार, रंगदरी, विरुद्ध, धुवाँजस्ता फिल्ममा काम गरेका थिए । 





  • प्रकाशित मिति : माघ १९, २०७८ बुधबार १३:१२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया