थप ३ हजार ६३७ संक्रमित, १२ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप तीन हजार ६३७ जनामा कोरोना भाइरस संक्रमणकाे पुष्टि भएकाे छ । 

देशभरका विभिन्न प्रयाेगशालामा ११ हजार ५८२ जनाको कोरोना परीक्षण गर्दा थप ३ हजार ६३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यसैगरी थप १२ जना काेराेना संक्रमितले ज्यान गुमाएका छन् ।

यही अवधिमा ७ हजार ५४४ जना कोरोनामुक्त भएका छन् । हाल  देशभर सक्रिय संक्रमितको संख्या ६९ हजार २९१ छ । 





  • प्रकाशित मिति : माघ १९, २०७८ बुधबार १६:५०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया