काठमाडाैं उपत्यकामा थपिए एक हजार ७० काेराेना संक्रमित

काठमाडाैं उपत्यकामा थप एक हजार ७० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । 

उपत्यकाका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप एक हजार ७० जनामा संक्रमण पुष्टि भएकाे हाे ।

संक्रमितमध्ये काठमाडौंमा ८६८, भक्तपुरमा ८५ र ललितपुरमा ११७ जना रहेका छन् ।

यसैगरी पछिल्लाे २४ घन्टामा देशभर थप ३ हजार ६३७ जनामा संक्रमण पुष्टि भएकाे छ भने १२ जनाकाे मृत्यु भएकाे छ ।





  • प्रकाशित मिति : माघ १९, २०७८ बुधबार १६:५८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया