लोकसेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि हुने (सूचनासहित)

कोरोना संक्रमणको कारण रोकिएका लोकसेवा आयोगका सम्पूर्ण परीक्षाहरु आगामी फागुन ६ गतेदेखि हुने भएको छ ।

कोरोना महामारीका कारण उपसचिव वा सो सरह (अप्राविधिक/प्राविधिक) , शाखा अधिकृत वा सो सरह (प्राविधिक) र स्वास्थ्य सेवातर्फ नवौँ, आठौँ, र सातौँ तहको विभिन्न पदका लिखित परीक्षाहरु हुने भएको हो ।

नेपालमा कोरोना संक्रमणको कारण माग ६ गते आयोगले सम्पूर्ण परीक्षाहरु रोकेको थियो ।





  • प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार १९:४४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया