काठमाडौं उपत्यकामा थपिए ७४५ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५७०, भक्तपुरमा ५५ र ललितपुरमा १२० जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ३५ हजार ७४८ पुगेको छ ।

आज देशभर २ हजार ५२६ संक्रमित थपिएका छन् भने  ८ हजार ४२५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

देशभर १६ जनाको संक्रमणबाट मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ११ हजार ७९४ पुगेको छ ।





  • प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार १५:३८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया