एन्ड्रयु म्याकडोनाल्ड अस्ट्रेलियन क्रिकेट टाेलीकाे अन्तरिम प्रशिक्षक

एन्ड्रयु म्याकडोनाल्ड अस्टेलियन पुरुष क्रिकेट टाेलीको अन्तरिम प्रशिक्षकमा नियुक्त भएका छन् ।

क्रिकेट अस्ट्रेलियाले शनिबार एन्ड्रयुलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गरिएको जनाएको हाे ।

एन्ड्रयुको कार्यकाल श्रीलंकाविरुद्धको टि-२० सिरिजबाट सुरु हुने क्रिकेट अस्ट्रेलिया जनाएको छ ।

मुख्य प्रशिक्षक जस्टिन लान्गरले शनिबार नै पदबाट राजीनामा दिएपछि अस्ट्रेलियाले एन्ड्रयुलाई अन्तरिम प्रशिक्षक चयन गरेको हो ।





  • प्रकाशित मिति : माघ २२, २०७८ शनिबार १३:५६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया