ला लिगामा रियल मड्रिडको कठिन जित

स्पेनिल ला लिगामा आज बिहान सकिएको खेलमा लिग लिडर रियल मड्रिड विजयी भएको छ । रियलले घरेलु मैदान सान्टियागो बर्नाबेउमा ग्रानाडामाथि १-० को कठिन जित हात पारेको हो ।

खेलको ७४ औं  मिनेटमा मार्को एसेन्सियोले गरेको एक मात्र गोल रियललाई जित दिलाउन प्रयाप्त बन्यो ।

जितसँगै रियल २३ खेलमा ५३ अंक जोडेर शीर्ष स्थानमा कायम रहँदा पराजित ग्रानाडा २४ अंकका साथ १६ औं स्थानमा छ ।





  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार ८:३२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया