कांग्रेस प्रवक्तामा प्रकाशरण महत

नेपाली कांग्रेसका नेता डा. प्रकाशरण महत पार्टीकाे प्रवक्ता बनेका छन् ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आज साेमबार पार्टीकाे प्रवक्तामा नियुक्त गरेकाे देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।

यसभन्दा अगाडि विश्वप्रकाश शर्मा पार्टीका प्रवक्ता थिए । शर्मा १४ औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएपछि प्रवक्ताकाे भूमिका महतलाई दिइएकाे हाे ।





  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार १०:५७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया