वीपी प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमित मृत्यु भएको छ ।

ताप्लेजुङको याङवरकी ६५ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान साढे ३ बजे मृत्यु प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।

अस्पतालका अनुसार २३ माघमा कोरोना पुष्टि भएकी ती महिला सोही दिन अस्पताल भर्ना भएकी थिइन् । मृतक महिलाले कोभिड विरुद्धको एक डोज पनि खोप नलगाएको पाइएको डा. पोखरेलले बताए ।





  • प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार १२:५३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया