काठमाडाैं उपत्यकामा थप ३२९ जनामा काेराेना संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३२९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।

उपत्यकाका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात थप ३२९ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

संक्रमितमध्ये काठमाडौंमा २३५, भक्तपुरमा ३० र ललितपुरमा ६४ जना रहेका छन्।

यसैगरी, पछिल्लाे २४ घन्टामा देशभर एक हजार ३६९ जनाका काेराेना संक्रमण पुष्टि हुँदा १३ जनाकाे मृत्यु भएकाे छ । 

पछिल्लाे २४ घन्टामा ११ हजार ८८० जनाकाे नमुना परीक्षण गरिएकाे थियाे ।
 





  • प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार १७:३६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया