काठमाडाैं उपत्यकामा थप ३२९ संक्रमित

पछिल्लाे २४ घन्टामा काठमाडाैं उपत्यकामा थप ३२९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।

उपत्यकाका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप ३२९ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

संक्रमितमध्ये काठमाडौंमा २०३, भक्तपुरमा १७ र ललितपुरमा ४५ जना रहेका छन् ।

यसैगरी, नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने थप १४ जना संक्रमितले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार २१५ जना संक्रमणमुक्त हुँदा हाल सक्रिय संक्रमितको सङ्ख्या २७ हजार ४४१ रहेको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ४५ हजार २६५ डोज खोप लगाइएकाे छ ।





  • प्रकाशित मिति : माघ २८, २०७८ शुक्रबार १७:१०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया