उपत्यकामा २०७ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०७ जना कोरोना संक्रमित थपिएका छन् । 

पछिल्लो २४ घण्टामा देशभर ८३६ जनामा संक्रमण देखिएको थियो । ६ हजार ६५४ वटा स्वाब नमुनाको परीक्षण गर्दा काठमाडौं उपत्यकामा मात्रै २०७ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा १६६ जना छन् । यस्तै, ललितपुरमा ३१ र भक्तपुरमा १० संक्रमित थपिएका हुन् ।
 





  • प्रकाशित मिति : माघ २९, २०७८ शनिबार १७:१९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया