प्रधानन्यायाधीश चोलेन्द्रविरुद्धको महाभियोगमा को को सांसदको हस्ताक्षर छ ? सूची हेर्नुहोस्

प्रधानन्यायधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध सत्तारुढ गठबन्धनका तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुको हस्ताक्षरसहित महाअभियोग दर्ता भएको छ ।

आइतबार संसद सचिवालयमा दर्ता भएको महाअभियोग कांग्रेस संसदी दलकी सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र एकीकृत समाजावादीका सचेतक जीवनराम श्रेष्ठ प्रस्ताव रहेका छन् । 

महाअभियोगमा ९८ सांसदले हस्ताक्षर गरेका छन् । 

फरकधारलाई प्राप्त भएको यो सूची हेर्नुहोस्ः






  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार १२:५६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया