थप ७४७ जनामा काेराेना संक्रमण, ८ जनाकाे मृत्यु
फरकधार / २ फागुन, २०७८

नेपालमा पछिल्लो २४ घण्टामा थप ७४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ ।



देशभरका विभिन्न प्रयाेगशालामा ८६९६ जनाकाे नमुना परीक्षण गर्दा थप ७४७ जनामा संक्रमण पुष्टि भएकाे हाे।

यसैगरी, पछिल्लाे २४ घन्टामा थप ८ जना काेराेना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा काेराेना भाइरसबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ९०० पुगेकाे छ।  



यही अवधिमा २ हजार ३१९ जना कोरोनामुक्त भएका छन् भने हाल देशभर २० हजार ७३९ जना सक्रिय संक्रमित रहेका छन् ।



  • प्रकाशित मिति : फागुन २, २०७८ साेमबार १६:५२:२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया