नेपालमा पछिल्लो २४ घण्टामा थप ७४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ ।
देशभरका विभिन्न प्रयाेगशालामा ८६९६ जनाकाे नमुना परीक्षण गर्दा थप ७४७ जनामा संक्रमण पुष्टि भएकाे हाे।
यसैगरी, पछिल्लाे २४ घन्टामा थप ८ जना काेराेना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा काेराेना भाइरसबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ९०० पुगेकाे छ।
यही अवधिमा २ हजार ३१९ जना कोरोनामुक्त भएका छन् भने हाल देशभर २० हजार ७३९ जना सक्रिय संक्रमित रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।