चारदेशीय टि-२० सिरिज : आयरल्यान्डले दियो नेपाललाई १२८ रनको लक्ष्य

ओमानमा जारी चारदेशीय टि-२० सिरिज अन्तर्गत जारी खेलमा आयरल्यान्डले नेपाल सामु १२८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित २० ओरभमा ९ विकेट गुमाउँदै १२७ रन बनाएको थियो ।

आयरल्यान्डका लागि जर्ज डकरेलले सर्वाधिक २८ रनको योगदान दिँदा कर्टिस क्याम्फर २० र कप्तान एन्ड्रयू बालबर्नीले १९ रन बनाए । 

नेपालका दिपेन्द्रसिंह ऐरीले चार, अविनाश बोहराले दुई तथा कप्तानी सन्दीप लामिछाने, कमलसिंह ऐरी, जितेन्द्र मुखियाले एक-एक विकेट लिए । 
 





  • प्रकाशित मिति : फागुन २, २०७८ साेमबार १७:१८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया