पिएसजीकाे जितमा एम्बाप्पेकाे निर्णायक गाेल

युइएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम-१६ काे पहिलाे लेगमा फ्रेन्च टाेली पेरिस सेन्ट जर्मेन (पिएसजी)ले स्पेनकाे रियल मड्रिडलाई पराजित गरेकाे छ ।

घरेलु मैदान पार्क डेस प्रिन्सेसमा आज बिहान सम्पन्न खेलमा पिएसजीलाई जित दिलाउन युवा स्टार केलियन एम्बाप्पेले गरेकाे एक मात्र गाेल निर्णायक बन्याे ।

एम्बाप्पेले थप गरिएकाे समयमा नेयमारकाे पासलाई सदुपयाेग गरेका थिए ।

दोस्रो लेग रियलको मैदान सान्टियागाे बर्नाबेउमा ९ मार्चमा हुनेछ ।





  • प्रकाशित मिति : फागुन ४, २०७८ बुधबार ७:१०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया