किसान आन्दाेलनबाट चर्चामा आएका पञ्जाबी अभिनेताकाे दुर्घटनामा परी निधन

किसान आन्दोलनका क्रममा चर्चामा आएका पञ्जाबी अभिनेता दीप सिद्धुको सडक दुर्घटनामा परी निधन भएको छ । 

मंगलबार राति साेनिपतकाे नजिक कुंडली-मानसेर-पलवल हाइवेमा दुर्घटना भएकाे हाे ।

दिल्लीबाट बाटिन्डा जाँदै गर्दा ४३ वर्षीय दीपकाे कार ट्रकसँग ठोक्किएको थियो ।

गत वर्ष २६ जनवरीमा किसानको ट्र्याक्टर र्‍यालीकाे दाैरान दिल्लीमा भएको हिंसाको सम्बन्धमा दिल्ली प्रहरीले दीप सिद्धुलाई पक्राउ गरेको थियो । 





  • प्रकाशित मिति : फागुन ४, २०७८ बुधबार ९:३०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया